समाचार Archives | Page 33 of 408 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा १९१६ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४४९ जना, भक्तपुरमा १५० जना र ललितपुरमा ३१७ जना कोरोना संक्रमित थपिएका हुन् ।