समाचार Archives | Page 332 of 413 | Khabarhub Khabarhub

काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २६७ पुगे

काठमाडौं- आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। जसमा पर्साका ४ जना, दाङका ३ जना , काठमाडौंका १ जना र उदयपुरका…