Live on
Your Voice, Your Power
काठमाडौं- आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालकाे नेपालगञ्जमा गरिएको परीक्षण अनुसार ९…