समाचार Archives | Page 34 of 408 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा १२८६ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १२८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८० जना, भक्तपुरमा ८५ जना र ललितपुरमा २२१ जना कोरोना संक्रमित थपिएका हुन् ।