समाचार « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौं - काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा ६४ प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाई समेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु…