Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले मेडिकल विद्यार्थीहरुको मागको समर्थन जनाएका छन् । डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले उठाएका मागहरुप्रति ऐक्यवद्धता रहेको बताएका हुन् । डा केसीले सरकारी ढिलासुस्तीका कारण चिकित्सा शिक्षा आयोगले पूर्णत नपाउँदा मेडिकल शिक्षाको नयाँ वर्षको कार्यक्रम नै एकवर्ष धकेलिने सम्भावना रहेको समेत बताएका…