समाचार Archives | Page 396 of 405 | Khabarhub Khabarhub

उदयपुरको एक परिवारमा अज्ञात रोगको प्रकोप, वंश नै नाश हुने खतरा !

गाईघाट– उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एक परिवार एकैखाले रोगबाट ग्रसित भएको छ ।  शरीर काम्ने र हल्लिने यो राेगबाट परिवारका २ जना सदस्य दुर्गाबहादुर समाल मगर र उनकी श्रीमती अम्बिका समाल मगरको  मृत्यु भइसकेको छ । यो परिवार विगत ५ वर्षदेखि अज्ञात रोगबाट पीडित छ ।  यो रोगबाट परिवारका जेठा दाजु, माइला दाजु…