Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको खुलामञ्च टुँडिखेलमा सञ्चालित सिप मेलामा आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौं महानगरपालिकाको आयोजना, गतिशील अभियान नेपालको समन्वय,नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सहकार्यमा आज गरिएको रक्तदान कार्यक्रममा सिप मेलामा सहभागी ६२ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव तथा गतिशील अभियान नेपालका अध्यक्ष…