समाचार « Khabarhub

बैद्यखानालाई ७ दिनभित्र कार्ययोजना पेश गर्न स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गरेका छन् । सरकारको एकमात्र आधिकारिक जडिबुटि जन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन्। अनुमगनका क्रममा वैद्यखानामा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो । ४५ भन्दा बढी कर्मचारी…