Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको सङ्ख्या १ हजार ९ सय ५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ प्रदेशमा ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । इडीसीडीका अनुसार पछिल्लो साता सबैभन्दा…