समाचार Archives | Page 82 of 413 | Khabarhub Khabarhub

९५१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७५८ कोरोना संक्रमितको आईसीयूमा र १९३ को भेन्टिलेटरमा गरी कुल ९५१ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३४ जना आईसीयूमा र ५६ भेन्टिलेटरमा उपचाररत छन् ।…