समाचार Archives | Page 90 of 415 | Khabarhub Khabarhub

८४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६८६ कोरोना संक्रमितको आईसीयूमा र १६२ को भेन्टिलेटरमा गरी कुल ८४८ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२५ जना आईसीयूमा र ५० भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी…