समाचार Archives | Page 92 of 417 | Khabarhub Khabarhub

३ हजार ३८३ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४…