Live on
Your Voice, Your Power
यही फागुन ३ गते शनिबार पोखरामा ग्यासले भरिएको बेलुनको झुप्पो पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। सोही कार्यक्रममा घाइते पोखरा महानगर प्रमुख धनराज आचार्यको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा मञ्चमा बालिएको क्यान्डलको झिल्का लागेर बेलुनको झुप्पा पड्किँदा उनीहरु घाइते भएका…