औषधी/उपचार « Khabarhub

हाडजोर्नीको समस्या छ ? यसरी खोज्नुस् निदान

काठमाडौं - चिसो मौसममा धेरै किसिमका शारीरिक समस्या प्राय मानिसमा देखिने गर्छ। तीमध्ये हातखुट्टाका जोर्नी दुख्ने आम समस्या हो। चिसो मौसममा शरीरका कुनै पनि दुखाइको पीडा बढ्ने गर्दछ। हातखुट्टाका जोर्नी खिइएको छ भने जोर्नीको मुनितिर सानो सानो पानीको फोकाजस्तो फोका हुन्छ। चिसो मौसममा ती फोका बढेर दुखाई धेरै हुने गर्दछ। आजभोलि धेरै बिरामी घुँडा दुखाइको…