Live on
Your Voice, Your Power
काठमाडौँ- सुनसरीको धरानमा ६४, चितवनमा ३४, स्याङ्जामा २२ तथा कास्कीमा २० सहित थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पका सेना तथा तिनका परिवारसहित ६२ जना र २ जना प्रहरीमा शनिबार साँझ संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेस मेहताले बताए । आर्मी क्याम्प भित्र १०…