औषधी/उपचार Archives | Page 5 of 73 | Khabarhub Khabarhub

बाथरुममा हृदयघातको जोखिम : बसेर पिसाब गरौँ

पछिल्लो समय अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको एक्कासी बाथरुममा या अन्य कुनै ठाउँमा लडेर मृत्यु भयो भन्ने खबर सुन्नु सामान्य हुन थालेको छ। हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा नराम्रो लाग्छ। धेरैजसोको मनमा आउने एउटै कुरा हो हृदयघात। बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्यु हुनेको संख्या बढ्दो छ।…