Live on
Your Voice, Your Power
बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)सँगको सहकार्यमा अस्पतालमा क्लिनिक सञ्चालनमा आएपछि मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगको उपचार निःशुल्क गरिएको छ । पेन–प्लस कार्यक्रममार्फत जटिल रोगको उपचारसँगै त्यस्ता रोगबाट जोगिने उपायका बारेमा नागरिकलाई सचेतना फैलाउन…