औषधी/उपचार Archives | Page 64 of 76 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सककै निगरानीमा राखिने, नियमित डायलासिस पनि गरिने

काठमाडौं– एपेन्डिसाइटिसकाे उपचार पछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा पनि चिकित्सकको निगरानीमै राखिने भएको छ । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गर्दाको घाउ निको भए पनि संक्रमणको खतरा कायमै रहेकाले चिकित्सककै निगरानीमा राखिने भएको हो । प्रधानमन्त्री ओलीलाई चिकित्सकको टोली बालुवाटारमै पुगेर निरन्तर निगरानी गर्ने उपचारमा संलग्न…