Live on
Your Voice, Your Power
काठमाडौं - नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ति संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुबईबाट आएका ३४ बर्षीय पुरुष गत चैत्र ११ गते धनगढीमा उपचारका लागि भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै…