Live on
Your Voice, Your Power
काठमाडौं– गायिका तथा राष्ट्रिय सभा सदस्य (सांसद) कोमल वली स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी छिन् । चिकित्सकले वलीलाई आराम गर्न भनी सुझाव दिएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिकाको रूपमा रहेकी…