Live on
Your Voice, Your Power
लसुनमा धेरै गुणकारी तत्त्वहरू पाइने भएकाले आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । साथै धेरै लाभहरू गर्दछ । बिहान सबेरै खाली पेटमा लसुन खानाले यसले सबैभन्दा धेरै फाइदा गर्दछ । – स्वस्थ मुटु लसुनले मुटुसँग सम्बन्धित रोगलाई नाश गर्दछ । लसुन खाँदा रगत स्वस्थ हुनुका साथै हर्ट अट्याकको…