Live on
Your Voice, Your Power
कुनै पनि पुरानो मोबाइल फ्याक्नु भन्दा सेकेन्ड ह्यान्डमा बेच्नु नै फाइदा हुन्छ । यसले तपाइलाई लाभ त गराउँछ नै साथै फष्ट ह्यान्ड किन्ने क्षमता नभएकालाई पनि राहत पुर्याउँछ । तसर्थ कुनै पनि मोवाइल फ्याक्नु भन्दा केहि पैसा लिएर बेच्नु नै उत्तम हुन्छ । तर मोवाइल बेच्दा मानिसहरु मात्र सिमकार्ड र मेमोरी कार्ड निकालेर बेच्न गर्दछन्…