Live on
Your Voice, Your Power
जहीँतहीँ पाइने टुकी फूल सबैले देखेको भए पनि यसमा पाइने औषधीय गुणका विषयमा सवैलाई जानकारी नहोला । नेपालीमा टुकी फूल नाम भएपनि ठाउँअनुसार यसलाई फरक-फरक नामले चिनिन्छ । अंग्रेजी नाम Dandelion भएको यो वनस्पति खेतबारीका डिल, कान्ला, चउर लगायतका ठाउँमा सहजै पाइन्छ । यो बोटमा धेरै किसिमका रोगहरु ठिक पार्ने औषधीय गुण हुन्छ । पाथ्रा…