Live on
Your Voice, Your Power
खानालाई चपाउन दाँतको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । दाँतले व्यक्तित्वलाई समेत झल्काउँछ । सफा र टम्म मिलेका दाँतले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दाँतको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमित दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दाँतको रक्षा गर्न सकिन्छ । यस्तो नगरेको खण्डमा दाँतमा समस्या देखा पर्छ । हामीले…