Live on
Your Voice, Your Power
डा सुन्दरमणि दीक्षित ७८ वर्षका भए । चिकित्सा क्षेत्रमा लामो सयमदेखि सक्रिय डा दीक्षितले राजपरिवारका सदस्यदेखि सामान्य नागरिकसम्मको उपचारमा आफ्नो जीवनलाई सक्रिय बनाए । उमेर ८० वर्षको हाराहारी पुग्दा पनि उनको सक्रियता घटेको छैन । डा दीक्षित अहिले पनि अस्पतालमा पुग्छन् र बिरामीको उपचार गर्छन् । उनले घरमै पनि बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श…