प्रोफाइल/फिचर « Khabarhub

बुबाको पण्डित बनाउने योजना त्यागेर डाक्टर बनेका पौडेलको चिकित्सा क्षेत्र सुधार्ने अठोट

काठमाडौं-डाक्टर ढुण्डीराज पौडेल चिकित्सा क्षेत्रमा परिचित नाम हो । वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमूख डा.पौडेल नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका मनोनित सदस्य पनि हुन् । उनी नेपाल सरकारका ११ औं तहका विशेषज्ञ चिकित्सक हुन् । डा.पौडेल चितवनको रोटरी क्लबको पूर्व अध्यक्ष समेत हुन् । उनी आफ्नो विशेषज्ञता अनुसार बिरामी…