यौन Archives | Page 3 of 6 | Khabarhub Khabarhub

हस्तमैथुन बारेको भ्रम र सत्यता

प्राय: मानिसलाई किशोर अवस्थामा पुगेपछि यौन चाहाना हुने गर्दछ । यो स्वभाविक पनि हो । यौनांगको वृद्धि संगै हुने शारीरिक परिवर्तनका कारणले किशोर उमेरबाटै यौन प्रति चाहाना हुने गर्दछ । तर यो उमेरमा यौनसाथी पाउन नसक्दा उनिहरु हस्तमैथुन गर्दछन् । कतिपय मानिस हस्तमैथुनलाई गलत मान्दछन् । तर, स्वास्थ्य विज्ञानमा भने हस्तमैथुनलाई गलत मानिदैन । केवल…