समाचार « Khabarhub

यूएईमा कार्यरत नेपालीले पठाए ५९ हजार थान पीसीआर किट

दोहा–  कोरोना भाइरसबिरुद्धको लडाइँमा सहयोग गर्न संयुक्त अरब ईमिरेट्स(यूएई)मा कार्यरत नेपालीहरुले ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । नेपालमा दोस्रो लहर कोरोना नियन्त्रणका लागि सहयोग जुटाउन यूएईस्थित नेपाली दूतावास र विभिन्न संघसस्थाहरु मिलेर ‘मातृभूमि सहयोग अभियान’ संयुक्त राहत संकलन समिति संचालन गरी ४७ लाख रुपैयाँ उठाइएको थियो। सो रकमबाट ५९ हजार थान पीसीआर…