समाचार « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि संसदको शिक्षा समितिद्वारा उपसमिति गठन

काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधरबार बसको बैठकले र प्रतिष्ठानको स्थलगत अध्ययन गर्न समितिका सदस्य खगराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । प्रतिष्ठानको अध्ययनका लागि संयोजक अधिकारी सहित अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल…