Live on
Your Voice, Your Power
काठमाडौँ– गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलिदेखि खोप लगाइने भएको छ । बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई भोलिबाट दोस्रो डोज लगाउने भएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बुधबारदेखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि…