समाचार « Khabarhub

गण्डकीमा १ हजार ७९ जना संक्रमित थपिए, मृत्युदर घट्यो

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र गण्डकी प्रदेशका विभिन्न ल्यावहरुमा पीसीआर तथा एण्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७९ जना संक्रमित थपिएका हुन् । बुधबार सबै भन्दा बढी कास्की जिल्लामा ३ सय ७० जना संक्रमित थपिएका छन् । यस्तै, गोरखामा २१८,…