Live on
Your Voice, Your Power
आज ७१औं विश्व कुष्ठरोग दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपाल लगायत विश्वभर मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर र्यालीमार्फत चेतना फैल्याउने प्रयास गरिदै आएको छ । पछिल्लो समय कुष्ठरोगीहरुप्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन…