Live on
Your Voice, Your Power
झापा- झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, मृतक सुनसरीको धरान घर भएका करिब ६५ वर्षीय आनन्द राई हुन्। उनी यसअघि मिति २०८२ साल भदौ २९ गते झापा, दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा फेला परेपछि मानव उद्धार सेवा केन्द्र महारानिझोडामा राखिएका थिए।…