Live on
Your Voice, Your Power
मकवानपुर– हेटाैँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ । पीसीआरको सट्टा एन्टिजेन विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँका अनुसार पीसीआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना सङ्क्रमण परीक्षण शुरु गरिएको जानकारी दिए । कोरोना सङ्क्रमण…