समाचार Archives | Page 183 of 419 | Khabarhub Khabarhub

थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १९०९ पुग्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ४ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा ५ हजार २६९ जनाको पिसिआर परीक्षण भएको छ।