नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगर « Khabarhub

नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ।

महानगरले फागुन ५ गते देखि आगामी ६ महिनासम्म ३२ वटै वटाका नागरिकको नि:शुल्क परीक्षण गर्ने जनाएको छ।

काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त आयोजनामा महानगरपालिका यो अभियान सञ्चालन गर्न लागेको हो।

महानगरपालिकाको जनस्वास्थ्य विभागले सोमवार एक सूचना प्रकाशित गर्दैै ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त यो अभियान अघि बढाइने जनाएको छ।

मिर्गौला परीक्षण गर्नका लागि महानगरपालिका भित्र बसोबास गर्ने व्यक्तिले वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षण मार्फत जाँच गराउन सक्ने छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : २५ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण