समाचार Archives | Page 199 of 409 | Khabarhub Khabarhub

थप २८ संक्रमितको मृत्यु, मृतकको संख्या १३९८ पुग्यो

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।