समाचार Archives | Page 202 of 409 | Khabarhub Khabarhub

जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्ने बताएका छन् । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताएका हुन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै…