Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै,…