समाचार Archives | Page 216 of 419 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्। काठमाडौंमा ७७ हजार ६४५ , ललितपुरमा ११ हजार…