Live on
Your Voice, Your Power
रूपन्देही- बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी…