समाचार « Khabarhub

कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा मुडभरीको निधन

काठमाडौं- वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो। ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए। तर घरमा…