Live on
Your Voice, Your Power
विराटनगर- कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश १ मा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा…