Live on
Your Voice, Your Power
काठमाडौँ– बीमा कम्पनीहरुले निकै उत्साहका साथ सुरु गरेको कोरोना बीमाको दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरु उदासीन देखिएका छन् । प्रक्रिया पनि जटिल पारिएको छ । विश्वमा कोरोना भाइरस संक्रमण फैलिन थालेको सुरुवाती चरणमा नेपालमा संक्रमितको संख्या न्युन थियो । त्यही समयमा कोरोना बीमा सुरु भयो । सबै नेपालीलाई बीमाको पहुँचमा पुर्याई कोरोना भाइरस संक्रमणको…