समाचार Archives | Page 237 of 409 | Khabarhub Khabarhub

कोरोना संक्रमित १ लाख नाघेपछि डा. पाण्डेले दिए यस्ता १० सुझाव

आज संक्रमितको संख्या १ लाख नाघेको छ । काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ । शहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ । १. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले…