समाचार Archives | Page 290 of 418 | Khabarhub Khabarhub

सरकारले निशुल्क वितरण गरेको औषधिको गुणस्तर नै फेल !

काठमाडौं- सरकारले निशुल्क वितरण गरेका औषधिको गुणस्तर फेल भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गत मंसिर र पुसमा गरेको अध्ययनमा सरकारले नै वितरण गरेको निशुल्क औषधिको गुणस्तर फेल भएको पाइएको हो । परिषद्का डाक्टर मेघनाथ धिमालका अनुसार परिषद्ले गरेको २० प्रकारका जेनेरिक औषधिहरू मध्ये ७ प्रकारका औषधिहरूको गुणस्तर फेल भएका हुन् । परिषद्ले राष्ट्रिय…