समाचार « Khabarhub

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६० पुग्यो

काठमाडौं- नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  पर्साकी  १८ वर्षीया महिलाको कोरोनाले  निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी  पर्सा विरगन्जकै वर्ष ४६ का…