Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा ३/३ जना संक्रमित थपिएको गौतमले जानकारी दिए । त्यस्तै, नेपालमा…