Live on
Your Voice, Your Power
काठमाडौं– सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणकै कारण मृत्यु भयो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म संक्रमण पुष्टि भएका ४०२ जना संक्रमित मध्ये ६२ जना महिला छन् । तीमध्ये केही डिस्चार्ज भएका छन् भने अघिकांश आइसोलेसनमै रहेका छन् । नेपालमा कोरोना संक्रमण देखिएका ६२ जना महिलामध्ये कतिजना गर्भवती र सुत्केरी छन् भन्ने स्वास्थ्य मन्त्रालयले केही जानकारी…